डीभी लोटरी – Nepal Press
डीभी लोटरी

डीभी लोटरीमा लगाइएको रोक हट्ने, अप्रिलदेखि डीभी सुचारु गर्ने बाइडेनको तयारी

ह्वाइट हाउसका अधिकारी इस्थर ओलाभारियाले राष्ट्रपति जो बाइडेनले कार्यकारी आदेशमार्फत पूर्वराष्ट्रपति ट्रम्पको उक्त निर्णयलाई उल्ट्याउने बताएका हुन् ।