डीजेइङ – Nepal Press
डीजेइङ

धनुषामा अश्लील गीत बजाउन र डीजेइङ गर्न प्रतिबन्ध

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले डीजे बाजा र आर्केस्ट्रामा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । दिउँसोको समयमा सानो स्वरमा डीजे बजाउन पाउने र रातिको समयमा पूर्णतः प्रतिवन्ध लगाइएको छ । धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाट र डीजे व्यवसायीहरुबीच मंगलवार भएको छलफलपछि डिजे बजाउने मापदण्ड तोकेको हो ।...