डीएसपी – Nepal Press
डीएसपी

काठमाडौं प्रहरी परिसरका डीएसपी केसीको काेराेनाबाट निधन

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ । प्रहरी अस्पतालमा उपचारको क्रममा केसीको ४३ वर्षको उमेरमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले नेपाल प्रेसलाई जानकारी दिए । दुई साताअघि कोरोना पुष्टि भएका उनलाई स्वास्थ्य जटिल बनेपछि अस्पताल भर्ना गरिएको...