डीएनए – Nepal Press
डीएनए

बयान फेरेका अभियुक्तसँग मिल्यो भागरथीको स्वाबको डीएनए

कैलाली । बैतडीमा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया भागरथी भट्ट र हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टको डीएनए मिलेको छ । आरोपित भट्टको डीएनए मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग मिलेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । दिनेशले आफूले बलात्कारपछि हत्या गरेको शुरूमा स्वीकारेका थिए । तर, केही...