डीआईजीमा बढुवा – Nepal Press
डीआईजीमा बढुवा

सशस्त्र प्रहरीका दुई एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका दुई जना एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस भएका छन्। मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले एसएसपी कालिदास धौबजी र कुमार न्यौपानेलाई डीआईजीपीमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिसमाथी चित्त नबुझ्ने सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकले ७ दिन भित्र बढुवामाथी उजुरी सुन्ने समितिमा...