डीआईजीपीमा बढुवा – Nepal Press
डीआईजीपीमा बढुवा

एसएसपी राणा डीआईजीपीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणा प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) बढुवाका लागि सिफारिस भएका छन् । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको डीआईजीपी सहकुलबहादुर थापा एआईजीपीमा बढुवा हुदाँ रहेको रहेको डीआईजीपीको एक पदमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा कार्यरत राणा बढुवाका लागि सिफारिस भएका हुन्...