डिस्लाइक – Nepal Press
डिस्लाइक

युट्युबको ‘डिस्लाइक’ संख्या अब नदेखिने

काठमाडौं । भिडिओ सेयरिङ प्लेटफर्म- युट्युबले भिडिओको ‘डिस्लाइक’ संख्यालाई प्राइभेट बनाउने भएको छ । हाल युट्युबमा अपलोड गरेका सबै भिडिओको लाइक र डिस्लाइक सबै संख्या सार्वजनिक रूपमा नै देखिने गरेको छ । तर, गुगलको स्वामित्वमा रहेको युट्युबले डिस्लाइकको अप्सन नै नहटाउने तर संख्या भने प्राइभेट गर्ने घोषणा गरेको हो...