डिस्चार्ज – Nepal Press
डिस्चार्ज

माधव नेपाल डिस्चार्ज, केही दिन घरमै आराम गर्न चिकित्सकको सुझाव

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल करिब एक साताको अस्पताल बसाइपछि आज डिस्चार्ज भएका छन् । त्रिवि शिक्षण अस्पतालमा भाइरल ज्वरो, रगत तथा पेटमा देखिएको समस्याको उपचारपछि नेपाल घर फर्किएका हुन् । स्वास्थ्य संवदेशनीलताका कारण चिकित्सकको सल्लाहअनुसार केही दिन घरमै आराम गर्नुपर्ने भएको नेपालको निजी सचिवालयले जनाएको...