डिभोर्स – Nepal Press
डिभोर्स

डिभोर्सको सेलिब्रेसन निकोल किड्म्यानको ‘आइकोनिक आउटफिट’मा

काठमाडौं । निकोल किड्म्यान अवार्ड विनिङ एक्ट्रेस मात्रै नभएर सम्बन्ध विच्छेदलाई उत्सवको रूपमा मनाउने महिलाहरूकी रोल मोडेल पनि हुन् । टम क्रुजसँग सन् २००१ मा डिभोर्स गरेर वकिलको कार्यालयबाट निस्किँदा खुशी भएको तस्वीरको चर्चा अहिलेसम्म पनि हुने गरेको छ । लस एन्जलसकी एक निमात्री लिज मौपिनले पनि किड्म्यानको नक्कल...