डिबी कार्की – Nepal Press
डिबी कार्की

वामदेव अध्यक्ष रहेको किसान महासंघद्वारा गुटगत भेला नगर्न चेतावनी

काठमाडौं । अखिल नेपाल किसान महासंघले गुटगत कुनै पनि भेला नगर्न चेतावनी दिएको छ। बामदेव गौतम अध्यक्ष रहेको महासंघले छैठौं महासम्मेलनबाट निर्वाचित कमिटीविरुद्ध गुट बनाउने कार्य खेदजन्य रहेको बताएको हाे । कार्यालय सचिव डिबी कार्कीले सोमबार जारी गरेकाे विज्ञप्तिमा चैत ६ गते गौतमको नेतृत्वमा आधिकारिक बैठक बसेको र राष्ट्रिय...