डिफेन्डर रन्जित धिमाल – Nepal Press
डिफेन्डर रन्जित धिमाल

मच्छिन्द्रसँग रन्जित धिमालको सम्झौता नवीकरण

काठमाडौं । डिफेन्डर रन्जित धिमालले ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । शहीद स्मारक ए डिभिजन लिगको तयारीमा रहेको मच्छिन्द्रले २०२१/२२ का लागि रन्जितसँग सम्झौता गरेको हो । राष्ट्रिय टोलीका नियमित सदस्य रहँदै आएका रन्जित अहिले बन्द प्रशिक्षणमा छैनन् । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह...