डिनर बैठक – Nepal Press
डिनर बैठक

डिनर बैठकबारे गौतमको प्रष्टोक्ति- कुरा मिलेन, नमस्कार गरेर विदा भएँ

काठमाडौं । नेकपा एमोका नेता वामदेव गौतमले अध्यक्ष केपी ओलीसँगको डिनर बैठक सकारात्मक नभएको प्रष्ट पारेका छन् । विहीवार साँझको डिनर बैठकको बैठक मुख्य सचेतक विशाल भट्टराईले सार्वजनिक गरेका थिए । गौतमले शुक्रवार विहान आफ्ना प्रेस संयोजक विश्वमणी सुवेदीमार्फत फागुन २८ गतेको निर्णय फिर्ता लिन आफूले गरेको आग्रह अध्यक्ष...