डिजेल चोरी – Nepal Press
डिजेल चोरी

अवैध रुपमा डिजेल चोरी भारततर्फ निकासी गर्ने तीन जना पक्राउ

पर्सा । अवैध रुपमा डिजेल चोरी भारततर्फ निकासी गर्ने ३ जनालाई ट्याङ्कर सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर मनहरी गाउँपालिका -३ बस्ने ३३ वर्षीय राम कृष्ण उप्रेती, २१ वर्षीय अशोक पाख्रिन र पर्सा बीरगंज महानगरपालिका-२२ बस्ने ३४ वर्षीय शम्भु महतो रहेका छन् । वीरगंज...