डिजिटल – Nepal Press
डिजिटल

सानिमा लाईफ इन्स्योरेन्सको सबै कारोबार डिजिटल

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना भुक्तानी सम्बन्धी कारोबारहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ  । सानिमा इन्स्योरेन्सले नेपाल क्लियरिङ्ग हाउसको नेशनल पेमेन्ट्स इन्टरफेस प्रयोग गरी कारोबार गर्ने सम्झौता गरेको हो । आज भएको सम्झौता पत्रमा सानिमा लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत अगम मुखिया र एनसीएचएलका...