डिजिटल भुक्तानी – Nepal Press
डिजिटल भुक्तानी

आई क्याँसलाई डिजिटल भुक्तानी सेवाप्रदायकको अनुमति

काठमाडौं । आई क्याँस प्रा.लिले डिजिटल भुक्तानी सम्बन्धी कारोबारको अनुमति पाएको छ । नेपाल राष्ट्र बैंकले गत साउन ४ गते दर्ता भएको यस संस्थालाई डिजिटल भुक्तानी सेवा प्रदायकको रूपमा कारोबार गर्न इजाजत दिएको हो । क्यासलेस अर्थतन्त्र निर्माण र सरकारको डिजिटल नेपाल निर्माण फ्रेमवर्कलाई यसले सहयोग पुर्‍याउने अध्यक्ष दीपेन्द्र...