डिजिटल फारम – Nepal Press
डिजिटल फारम

कोभिड १९ खोपका लागि पौने १३ लाखको आवेदन, कहिले पाउलान् ?

काठमाडौं । कोभिड-१९ विरुद्धको खोपको पहिलो डोज लगाउनको लागि सरकारले १८ वर्षभन्दा माथिका नागरिकलाई फारम भर्न आग्रह गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो वेबसाइटमार्फत उक्त फारम भर्न आग्रह गरेको थियो । एक महिनाको अवधिमा उक्त डिजिटल फारम भर्नेको संख्या झन्डै पौने १३ लाख पुगेको छ । मन्त्रालयका...