डिजिटल नेपाल फ्रेमवर्क – Nepal Press
डिजिटल नेपाल फ्रेमवर्क

डिजिटल नेपाल फ्रेमवर्कलाई सफल बनाऔं : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले डिजिटल नेपाल फ्रेमवर्कलाई सफल र प्रभावकारी ढंगले कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाएका छन् । मन्त्री गुरुङले नेपाललाई विकसित र शक्तिशाली राष्ट्रसँग प्रतिस्पर्धा गर्दै अघि बढ्न डिजिटल नेपाल फ्रेमवर्कको विकल्प नरहेको स्पष्ट पारे । उनले डिजिटल नेपाल फ्रेमवर्कलाई सफल बनाउन सरकारलाई सहयोग गर्न...