डिजिटल नापी – Nepal Press
डिजिटल नापी

नारायणीदेखि महाकालीसम्मको डिजिटल नापी शुरु

रुपन्देही । नारायणीदेखि महाकालीसम्मको डिजिटल नापी मंगलबारबाट शुरु भएको छ । नापी विभागले त्रिआयामिक भौगोलिक स्वरुप र अर्थोफोटो (फोटो नक्सा) तयार पार्नका लागि यस्तो प्रविधिको लाइडर सर्वेक्षण शुरु गरिएको हो । पश्चिम तराईका जिल्लाको लाइडर सर्वेक्षण सुरु गरिएको विभागका महानिर्देशक प्रकाश जोशीले जानकारी दिए । हवाई फोटोग्राफबाट डाटा संकलन...