डिगबहादुर लिम्बू – Nepal Press
डिगबहादुर लिम्बू

देउवा-सिटाैला गठबन्धन माेरङमा पराजित, शेखरनिकट लिम्बू सभापतिमा निर्वाचित

माेरङ । नेपाली कांग्रेस माेरङकाे सभापतिमा संस्थापन इतर समूहका डिगबहादुर लिम्बू निर्वाचित भएका छन् । आज भएको दाेस्राे चरणको निर्वाचनमा सभापति शेरबहादुर देउवा उपसभापति विजयकुमार गच्छदार र नेता कृष्णप्रसाद सिटाैलाकाे संयुक्त समर्थन रहेका दिलिप गच्छदारलाई पराजित गरेदै लिम्बू विजयी भएका हुन् । लिम्बू नेता डा. शेखर काेइराला निकट हुन्...