डिएसपी – Nepal Press
डिएसपी

कोभिड संक्रमणबाट नेपाल प्रहरीले गुमायो अर्का डिएसपी

काठमाडौं । कोभिड महामारीबाट नेपाल प्रहरीका अर्का एक जना डिएसपीको पनि निधन भएको छ । फ्रन्टलाइनमा खटिएका डिएसपी समिरचन्द्र खरेलको कोभिड संक्रमणको दोस्रो लहरबाट निधन भएको हो । केही दिनयता नेपाल प्रहरी अस्पतालमा भर्ना भएका खरेलको उपचारका क्रममा सोमबार निधन भएको उनका पारिवारिक सदस्य भूतपुर्व एसपी दिपक खरेलले पुष्टि...