डिएसपी सरुवा – Nepal Press
डिएसपी सरुवा

नेपाल प्रहरीका ४६ जना डिएसपीको पदस्थापन (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ४६ जना डिएसपीहरुको सरुवा तथा पदस्थापन भएको छ । माघ २६गते बढुवा भएका डिएसपीहरुको पदस्थापन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सरुवा भएका डिएसपीहरुको सूची यसप्रकार छ ।