डिएसएलआर सेवा – Nepal Press
डिएसएलआर सेवा

फोटो खिचेरै १५ लाख कमाइ, प्रभावकारी बन्दै डिएसएलआर सेवा

चितवन । भरतपुरका कुँवर दाजुभाइले घरदैलोमै पुगेर फोटोग्राफी सेवा दिने व्यवसाय गरेका छन् । भरतपुर महानगर–७ प्रेमबस्तीका सन्तोष र सन्देश कुँवरले डिएसएलआर सेवा अनलाइन मोबाइल एप सार्वजनिक गरेर घरदैलो सेवा सुरु गरेका हुन् । २०७५ वैशाखमा नारायणी नदीकिनार घुम्न आउनेको फोटो खिचेर मनग्ये कमाएका यी दाजुभाइले एपमार्फत बुकिङ लिएर...