डिएगो स्वार्ट्जम्यान – Nepal Press
डिएगो स्वार्ट्जम्यान

स्वार्ट्जम्यान युएस ओपनको अन्तिम १६ मा

काठमाडौं । अर्जेन्टिनी खेलाडी डिएगो स्वार्ट्जम्यान वर्षको अन्तिम ग्रान्डस्लाम- युएस ओपन टेनिसको अन्तिम १६ मा पुगेका छन् । शुक्रबार राति भएको तेस्रो चरणको खेलमा स्लोभाकियाका एलेक्स मोल्कनलाई ६-४, ६-३, ६-३ को सोझो सेटमा पराजित गर्दै स्वार्ट्जम्यान २०१९ पछि पहिलो पटक अन्तिम १६ मा पुगेका हुन् । यद्यपि, सन् २०१७...