डिआइजी – Nepal Press
डिआइजी

९ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान, ९ जनाकै संघीय निकायमा पदस्थापना

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीबाट प्रहरी नायव महानिरीक्षक डीआईजी पदमा बढुवा भएका ९ जना वरिष्ठ प्रहरी अधिकृतलाई प्रहरी महानिरीक्षक आईजीपी शैलेश थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । प्रहरी प्रधान कार्यालयमा आज बिहीबार आयोजित एक समारोहकाबीच उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । दर्ज्यानी चिन्ह पाउनेमा प्रहरी नायव...