डा. सीके राउत – Nepal Press
डा. सीके राउत

एमसीसी हाम्रो मुद्दा होइन- डा. सीके राउत

जनकपुरधाम । एमसीसी पारित गर्ने/नगर्ने विषयमा राजनीतिक दलहरु ध्रुवीकरण भइरहेको बेला जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउत तटस्थ बसेका छन् । एमसीसी विषयमा आफूले बोलेर केहि नहुने अध्यक्ष डा. राउत बताउँछन् । नेपाल प्रेससँग उनले भने, ‘निर्णय गर्ने अधिकार संसदमा बस्ने मान्छेहरुको हो । हामीले बोलेर के हुन्छ...