डा. सागर राजभण्डारी – Nepal Press
डा. सागर राजभण्डारी

फरक कम्पनीको खोप नलगाउन विज्ञको सुझाव, डाक्टर भन्छन्- दोस्रो डोज ढिला भए पनि समस्या हुन्न

काठमाडौं । कोभिड-१९ विरुद्धको कोभिसिल्ड खोपको दोस्रो डोज लगाउने प्रतीक्षामा रहेकालाई चिकित्सकले ढिला भएपनि नडराउन सुझाएका छन् । टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले केही समय ढिला भएपनि नआत्तिन सुझाएका छन् । उक्त खोप लगाएको महिनौं बित्दा पनि समयमा दोस्रो डोज आउने सम्भावना नभएकाले चिकित्सकले धैर्य राख्न आग्रह गरेका...