डा. सञ्जीव सापकोटा – Nepal Press
डा. सञ्जीव सापकोटा

भारतमा २० सहित २३ नेपालीको मृत्यु : ९३ प्रतिशत संक्रमणमुक्त

दिल्ली । गत साता भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार भारतलगायत विभिन्न मुलुकमा बढ्दै गएको कोरोनाभाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको हो । संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाअनुसार गत साता भारतमा २०, कुवेतमा २ र कतारमा १ नेपालीको...