डा.शेखर कोइराला – Nepal Press
डा.शेखर कोइराला

शेखरको अपिल: टिकट वितरणमा भएकाे विभेद र आर्थिक चलखेलको समीक्षा हुन्छ, अहिले कांग्रेस जिताउँन लागौं

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तह निर्वाचनका लागि पार्टीले वितरण गरेको टिकटप्रति व्यापक गुनासो आएप्रति चिन्ता व्यक्त गरेका छन् । मापदण्डविपरीत आर्थिक चलखेलमा परी इमानदार कार्यकर्तालाई पाखा लगाउने गरी टिकट वितरण भएको भन्दै धेरै नेता कार्यकर्ताले पार्टीबाट राजीनामा दिएकोप्रति उनले चिन्ता व्यक्त गरेका हुन् ।...