डा. शशांक कोइराला – Nepal Press
डा. शशांक कोइराला

सभापतिको दौड छाडेका शशांक, ८१ प्रतिशत मतसहित ‘म्यान अफ दी इलेक्सन’

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदको प्रबल दावेदार रहेरपनि त्याग गरेका डा.शशांक कोइरालाले केन्द्रीय सदस्यमा लोकप्रिय मत पाएका छन् । उनले सबैभन्दा धेरै ३ हजार ८ सय ३६ मत ल्याए । जुन कुल खसेको मतको ८१ प्रतिशतभन्दा बढी हो ।