डा.शंकर शर्मा – Nepal Press
डा.शंकर शर्मा

ओबामालाई पाँचपटक भेटेँ, बाइडेनले प्रशंसा गरे

नेपालमा जारी शान्तिप्रक्रियामा अमेरिकाको अधिक सहयोग उपलब्ध गराउन, सुडान काण्डमा रोकिएको नेपाल राष्ट्र बैंकको रकम फिर्ता गराउन तथा एमसीसीका प्राविधिक कामरुहरु कुशलतापूर्व सम्पन्न गर्न शर्माले भूमिका खेलेका थिए । उनकै पहलमा इराकमा समस्यामा रहेका झण्डै ३० हजार नेपाली स्वदेश फर्काइए ।