डा.विजय पौडेल – Nepal Press
डा.विजय पौडेल

१० बुँदे सहमतिले माधव समूहमा असन्तुष्टि, प्रतिगमनका अगाडि घुँडा टेकेको आरोप

काठमाडौं। एमाले एकताका लागि गठित वार्ता कार्यदलले गरेको १० बुँदे सहमतिप्रति माधव नेपाल समूहमा असन्तुष्टि बढेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल स्वयंले सम्झौताप्रति असन्तुष्टि जनाएका बेला उनी निकट नेताहरुले यो सहमति अश्वीकार गर्ने बताएका छन् । नेपाल निकट पोलिटव्युरो सदस्य डा. विजय पौडेलले यही सहमति भएको हो भने...