डा. रोशन कोजु – Nepal Press
डा. रोशन कोजु

सामाजिक सुरक्षा कोषमा व्यक्तिगत रुपमा योगदान गर्न पाउने व्यवस्था लागू

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा याेजनामा आवद्ध भएका श्रमिकले व्यक्तिगत रुपमा पनि योगदान गर्न पाउने भएका छन् । सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ दोस्रो संशोधनमार्फत यस्तो व्यवस्था गरिएको सामाजिक सुरक्षा कोषले जनाएको हो । कार्यविधि संशोधनमार्फत यस्तो व्यवस्था गरेलगत्तै कोषले आइतबार मात्र सफ्टवेयर निर्माण कार्य सम्पन्न गरेर...