डा. रामवरण यादव – Nepal Press
डा. रामवरण यादव

पूर्वराष्ट्रपतिको चिन्ताः संसद विघटनले देशलाई अनिश्चिततातिर धकेल्यो

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधिसभा विघटनले देशलाई अनिश्चिततातिर धकेलेको भन्दै चिन्ता व्यक्त गरेका छन् । बिहीबार काठमाडौँमा राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले प्रतिनिधिसभा विघटनको कदमले लोकतन्त्र, संविधान, राष्ट्रियतालाई दूरगामी असर पार्ने र देश अनिश्चिततातिर धकेलेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।...