डा.राजन भट्टराई – Nepal Press
डा.राजन भट्टराई

अफगानिस्तानका नेपाली फर्काउन पहल नगरेको भन्दै एमालेद्वारा सरकारको आलोचना

काठमाडाैं । नेकपा एमालेले अफगानिस्तानमा रहेका नेपाली नागरिक स्वदेश फर्काउन सरकारले पहल नगरेको भन्दै आलोचना गरेको छ । एमाले विदेश विभागका प्रमुख डा. राजन भट्टराईले संसदबाट विपक्षीका तपर्ःबाट विषय उठाएके धेरै दिन भइसक्दा पनि सरकार अनुत्तरदायी बनेको आरोप लगाएका छन् । भट्टराईले आफ्नो वक्तव्यमा भनेका छन्, ‘अफगानिस्तानमा रहेका आफ्ना...