डा. मानबहादुर विके – Nepal Press
डा. मानबहादुर विके

दलित समुदायबाट नेपाल सरकारकाे पहिलो सचिवकाे निजामति यात्रा : ३५ वर्षमा के गरे ?

सचिवबाट अवकाश हुँँदै गर्दा मुख्यसचिव शंकरदास बैरागीसमक्ष विकेले निजामति सेवाका क्रममा आफूले गरेका कामको विवरण र सुझावसहितको प्रतिवेदन पेश गरेका थिए । सम्भवतः नेपालको निजमति इतिहासमा यस्तो प्रतिवेदन दिने उनी पहिलो हुन् ।