डा. बच्चु कैलाश कैनी – Nepal Press
डा. बच्चु कैलाश कैनी

बेलायतस्थित नेपाली राजनीतिज्ञ डा. बच्चु कैलाश मातृभूमि फर्कँदै

बेलायतको राजनीतिमा सक्रिय नेपाली बुद्धिजीवि एवं पूर्व काउन्सिलर डा. बच्चु कैलाश कैनी बेलायत छाडेर नेपाल फर्कने भएका छन् । उनी लन्डनस्थित क्वीन एलिजाबेथ अस्पतालका बरिष्ठ व्यवस्थापक समेत हुन् । ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालको प्रमुख कार्यकारी अधिकृत (सीइओ)को रुपमा उनी मातृभूमि फर्कन लागेका हुन् । २ अर्ब लगानीमा खुलेको...