डा. प्रेम दंगाल – Nepal Press
डा. प्रेम दंगाल

राष्ट्रिय किसान आयोगको अध्यक्षमा दंगाल नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय किसान आयोगको अध्यक्षमा डा. प्रेम दंगाललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले दंगाललाई अध्यक्षमा नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । दंगाललाई नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघको अध्यक्ष समेत रहेका छन् । किसान आयोगको अध्यक्षमा नियुक्ति भएको आफुले...