डा. प्रेमप्रसाद दंगाल – Nepal Press
डा. प्रेमप्रसाद दंगाल

सुदूरपश्चिमको उत्पादनले बजार पाएन: किसान आयोग अध्यक्ष दंगाल

कैलाली । किसान आयोगका अध्यक्ष डा. प्रेम प्रसाद दंगालको सुदूरपश्चिममा उत्पादन भएका बस्तुहरूले बजार नपाएको बताएका छन् । आज धनगढीमा पत्रकार भेटघाट कार्यक्रममा उनले यहाँ उत्पादन भएको बस्तुले बजार नपाएको तर, भारतबाट आयात हुने बस्तुहरूले बजार ढाकेको बताए । ‘यहाँ सबै प्रकारका खाद्यान्न फलफूल तथा बालिहरू उत्पादन भइरहेका छन्...