डा. प्रकाशचन्द्र लोहनी – Nepal Press
डा. प्रकाशचन्द्र लोहनी

देउवा र प्रचण्डलाई डा.लोहनीको प्रश्न–यहि हो अग्रगमनको उदाहरण ?

काठमाडौं । पूर्व अर्थमन्त्री तथा राप्रपा नेता डा.प्रकाशचन्द्र लोहनीले अवैध भनेर अमेरिकाले जफत गर्न भनेको कालो धन छुटाउने अर्थमन्त्रीको आदेश नमान्ने राष्ट्र वैंकका गभर्नरलाई निलम्वन गरेकोमा प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डसँग जवाफ मागेका छन् । लोहनीले अवैध भनी अर्को राष्ट्रले रकमबारे अनुसन्धान गर्ने गभर्नर निलम्बन गर्ने कि...