डा. पुष्पराज कँडेल – Nepal Press
डा. पुष्पराज कँडेल

कोरोनापछि अर्थतन्त्रको पुनरुत्थान गर्न ७ खर्ब चाहिने देखियो (भिडियो)

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले कोरोनाबाट गम्भिररुपमा प्रभावित बनको अर्थतन्त्रलाई सामान्य अवस्थामा फर्काउन ७ खर्ब चाहिने अध्ययनबाट देखिएको बताएका छन् । आयोगले अहिले आगामी बजेटका लागि तयारका कामहरु अघि बढाइसकेको उनले जानकारी दिए । सरकारले खरिद ऐन तथा नियमावलीको सम्परीक्षण गर्नुपर्ने पनि उनले बताए ।...