डा. नीलम ढुंगाना (तिमल्सिना) – Nepal Press
डा. नीलम ढुंगाना (तिमल्सिना)

‘महिला आरक्षण पाएर होइन, पुरुषसँग लडेर यहाँसम्म आएकी हुँ’

शुरुमा खबर पाउँदा म एकछिन त अक्क न बक्क भएँ । सास नै रोकिएजस्तो भो । वास्तवमा निकै खुशी भएँ । आफ्नो मिहिनेतले पाएको सफलतामा को खुशी हुँदैन र ?