डा. नविन यादव – Nepal Press
डा. नविन यादव

सिरहा नगरपालिकामा एमालेको जित, मेयर बने सहिद हेमनारायणका छोरा डा. नविन

जनकपुरधाम । सिरहा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । मेयरमा सहिद हेमनारायण यादवका छोरा डा. नविन यादव विजयी भएका हुन् । उनले ११ हजार १४३ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका उपेन्द्रकुमार यादवले ८ हजार ७३२...