डा. गोविन्द केसी – Nepal Press
डा. गोविन्द केसी

डा. गोविन्द केसी सत्याग्रहका लागि अमेरिका जाँदै

काठमाडौं । स्वास्थ्य क्षेत्रका अभियन्ता डा. गोविन्द केसी सत्याग्रहका लागि अमेरिका जाने भएका छन् । विश्व शान्ति दिवसका अवसरमा अमेरिकाको न्यूयोर्कमा हुने सामुहिक सत्याग्रहमा उनले भाग लिने कार्यक्रम छ । ‘दुईदिने सामूहिक सत्याग्रह’ को अवधारणा लिएर डा. केसी बिहीबार न्यूयोर्क जान लागेका हुन् । उनको अगुवाइमा सेप्टेम्बर २० र...