डा. ईश्वर गाैतम – Nepal Press
डा. ईश्वर गाैतम

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. ईश्वर गौतम निरन्तर

रूपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. ईश्वर गौतमलाई निरन्तरता दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले उपाध्यक्षमा डा. गौतम र सदस्यमा दाङका तेजबहादुर बस्नेतलाई पुनःनियुक्त गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए । बैठकले जीवनाशक विषादी नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश...