डा. अमर नागिला – Nepal Press
डा. अमर नागिला

पोखरा स्वास्थ्य विज्ञान संकायको डिनमा डा. नागिला नियुक्त

पोखरा । पोखरा विश्वविद्यालयको स्वास्थ्य तथा विज्ञान संकायको डिनमा डा. अमर नागिला नियुक्त भएका छन् । सोमबार बसेको पोखरा विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले चार वर्षे कार्यकालका लागि डा. नागिलालाई डिन नियुक्त गरेको हो । थाइल्यान्डको माइदल युनिभर्सिटीबाट मेडिकल बायोकेमेस्ट्री तथा मोलिकुलर बायोलोजीमा विद्यावारिधि गरेका डा नागिला , गण्डकी मेडिकल...