डाेनाल्ड ट्रम्प – Nepal Press
डाेनाल्ड ट्रम्प

राजनीतिक पार्टी खोल्ने योजना छैन– ट्रम्प

एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले राजनीतिक पार्टी खोल्ने आफ्नो कुनै योजना नरहको प्रष्ट पारेका छन् । फ्लोरिडामा कन्जरभेटिभ सम्मेलनका क्रममा उनले पार्टी खोलेर रिपब्लिकनको मत बिभाजित हुन नदिने बताएका हुन् । डेमोक्रेटिक पार्टीका जो बाइडेनले सत्ता संहालेपछि ट्रम्पले पहिलोपल्ट सार्वजनिक भाषण गरेका हुन् । उनले सन् २०२४...