डायलासिस – Nepal Press
डायलासिस

दमौलीका कोरोना संक्रमित मिर्गौला पीडितको डायलासिस

कोभिड संक्रमण पुष्टि भएपछि व्यास नगरपालिका-१ का एक पुरुषको दमौलीस्थित मिर्गौला उपचार केन्द्रमा डायलासिस गरिएको छ । व्यास नगरपालिका-१ का ४९ वर्षीय पुरुषको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा शुक्रबार राति डायलासिस गरिएको हो । उनमा तीन दिन अगाडि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना संक्रमणपछि मिर्गौला उपचार...