डान्सबार – Nepal Press
डान्सबार

ठमेलका डान्सबार मंगलबारदेखि खुल्ने, पोखरामा खुलिसके

काठमाडौं । ठमेलको रात्रीकालिन व्यवसाय शनिबारदेखि संचालनमा आउने भएका छन् । सरकारले अनुमति दिएपछि खुल्न लागेको ठमेल पर्यटन विकास परिषदले जनाएको छ । त्यहाँस्थित पब, दोहोरी, डान्सबार, डिस्कोथेक, लाउन्ज, बर्गर पसल संचालनमा आउने भएका छन् । ५० प्रतिशत ग्राहक राखेर रातको १२ बजेसम्म व्यवसाय संचालनको अनुमति दिएको छ ।...