डाचाराज वाग्ले – Nepal Press
डाचाराज वाग्ले

नेकपा सर्लाही इन्चार्ज डाचाराज वाग्लेको सडक दुर्घटनामा मृत्यु

काठमाडौं । नेकपाका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेको सडक दुर्घटनामा निधन भएको छ । बुधबार राती उनको शव सर्लाहीको बरहथवा–नयाँसडक खण्डमा दुर्घटनाग्रस्त मोटरसाइकलसहित फेला परेको हो । वाग्ले नेकपाको प्रचण्ड–माधव समूहका नेता हुन् । यो समूहले आजका लागि आह्वान गरेको नेपालबन्दको पूर्वसन्ध्यामा बुधबार साँझ मसाल जुलुसको...