डाक्टरको प्रवेश परीक्षा – Nepal Press
डाक्टरको प्रवेश परीक्षा

डाक्टरको प्रवेश परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको हल्लापछि चिकित्सा आयोगले थाल्यो अनुसन्धान

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तह अर्थातपोस्ट ग्राजुएट(पीजी)को प्रवेश परीक्षामा परीक्षाअगावै पश्नपत्र बाहिरिएको र नक्कली परीक्षार्थी परीक्षामा सहभागी हुन लागेको हल्लापछि छानविन शुरु गरेको छ । आयोगले भोलि शनिबारदेखि १० गतेसम्म काठमाडौं उपत्यकासहित देशका अन्य चार स्थानका ३९ परीक्षा केन्द्रमा सञ्चालन हुने स्नातकोत्तर तहको परीक्षामा प्रश्नपत्र...